क्वारेन्टिनमा राख्न दिपायलबाट लगिँदै May 30, 2020फोटोफिचर भारतबाट आएका डोटी, बोगटान फुड्सिल गाउँपालिकाका नागरिकलाई गाउँपालिकाले निर्माण गरेका क्वारेन्टिनमा राख्न शुक्रबार दिपायलबाट लगिँदै । तस्वीर ः विमलबहादुर विष्ट ÷रासस