काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मनोहराफाँटमा धान रोप्दै किसान May 30, 2020फोटोफिचर काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मनोहराफाँटमा धान रोप्दै किसान । अहिले रोपिएको धान असोजको अन्तिमतिर पाक्ने कृषक बताउँछन् । तस्वीर ः रोशन सापकोटा÷रासस