फिल्म ‘आमा’ हेरिदिन कलाकारहरुको आग्रह


काठमाडौं, १५ फागुन । गत शुक्रवारबाट देशव्यापी प्रदश{नमा आएको फिल्म ‘आमा’ हेरिदिन कलाकारहरुले दश{कलाई आग्रह गरेका छन् । फागुन ३० गतेबाट प्रदश{नमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ टिमले राजधानीको कुमारी हलमा पुगेर ‘आमा’ हेरे पछि दश{कलाई फिल्म हेन{ आग्रह गरेका हुन् । फिल्म हेन{ निदे{शक सुदश{न थापा, अभिनेत्री पूजा शमा{ र अभिनेता पल शाहलगायत कलाकारहरु हलमा पुगेका थिए ।
फिल्म हेरेपछि निदे{शक थापा भावुक हुँदै निस्किएका थिए । उनले फिल्म हेरुन्जेल आँशु थामे पनि बाहिर निस्कँदा अभिनेत्री सुरक्षा पन्तलाई देखेपछि आँशु थाम्न नसकेको उनले बताए । थापाले सञ्चारकमी{सँग कुराकानी गदै{ निदे{शक दिपेन्द्र के. खनालको तारिफ गरेका छन् । उनले यस्तो विषयमा जो कोहीले फिल्म बनाउने हिम्मत नगने{ बताए ।
‘आमा’, निदे{शक खनाल र फिल्मकमी{को मात्र नभएर हरेक घरको फिल्म रहेको उनको भनाई छ । उनले यो फिल्म नछुटाइ हेरिदिन दश{कलाई आग्रह गरेका छन् । अभिनेत्री पूजा शमा{लाई पनि फिल्मले निकै छोएछ । उनले पनि दश{कलाई फिल्म हेरिदिन आग्रह गरिन् । उनले हरेक व्यक्तिले हेन{ुपने{ फिल्म भएको बताइन । फिल्ममा देखाइएको हस्पिटलले दिने दुःख मैले पनि भोगेको छु । यदी तपाईंहरुलाई यो थाहा छैन भने आफू जोगिनका लागि पनि ‘आमा’ हेन{ु पने{ उनको भनाइ रहेको छ । उनले अभिनेत्री सुरक्षाको अभिनयको प्रशंसा गन{ आफूसँग शब्द नभएको बताइन् ।
त्यस्तै, अभिनेता पल शाहले फिल्म निकै मम{स्पशी{ बनेको बताए । फिल्ममा आफूलाई रिलेट गरेको बताउँदै मध्यमवगी{य परिवारमा आउने समस्या, हस्पिटलभित्र हुने लुट, आमा र छोरीको सम्बन्धलाई फिल्ममा निकै मनछुने ढंगबाट देखाइएको बताए ।
फिल्म ‘आमा’ले बक्सअफिसमा ठूलो व्यापार गन{ नसके पनि हलमा दश{कको चाप भने विस्तारै बढाइरहेको छ । ‘वड{ अफ माउथ’ बलियो भएका कारण फिल्मले घरेलु बजारबाटै लगानी उठाउनेमा निमा{त्री शमि{ला पाण्डे विश्वस्त छिन् । फिल्मले पाएको सकारात्मक प्रतिक्रियाका कारण हलमा दश{कसँगै नेपाली फिल्मकमी{हरुको पनि उपस्थिति बाक्लिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *