गोरू जुधाई प्रतियोगितामा प्रतिस्पर्धा गर्दै गोरू

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बुधबार आयोजित गोरू जुधाई प्रतियोगितामा प्रतिस्पर्धा गर्दै गोरू । गोसाइकुण्ड युवा क्लबको आयोजनामा सञ्चालन गरिएको गोरु जुधाई प्रतिस्पर्धामा १३ हल गोरू जुधाइएको छ । तस्वीर ः रामहरि न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *