जुम्लाको सिंजामा राखिएका पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी October 19, 2019October 19, 2019फोटोफिचर १२ वर्ष वनबास र एक वर्ष गुप्तबासको समयमा तत्कालीन् खसराज्यको राजधानी सिंजास्थित जुम्लाको सिंजा पाण्डव गुफामा राखिएका पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी । तस्वीर शुरबहादुर सिंह