माछापुच्छ«े बैंकद्धारा श्री खण्ड माध्यमिकविद्यालयलाइ १० थान पङ्खा हस्तान्तरण

काठमाडौँ, १३ असार । माछापुच्छ«े बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको श्री खण्ड माध्यमिकविद्यालयलाई १० थानसिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ । तराईका जिल्लाहरुमा अत्याधिकगर्मीका कारण सरकारी विद्यालयहरुमाविद्याथीहरुको कमउपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमाबाधानपुगोस भन्ने उद्धेश्यले माछापुच्छ«े बैंक लिमिटेडले उक्त पङ्खाहरु प्रदान गरेको हो ।बैंकको मोरङ्गजिल्लाविराटचोकस्थितशाखाकार्यालय प्रमुख रमेशअधिकारीले उक्त श्री खण्ड माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष् ा नारायण प्रसाद आचार्यलाइउक्त १० थानसिलिङ्ग पङ्खाहरुहस्तान्तरण गर्नुभएको हो । माछापुच्छ्रे बैंकलेलि.ले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षानिकायका बिभिन्नअंगहरुलाई भौतिक सहयोग तथा दैविप्रकोपबाट प्रभावितहरुको उद्धार तथापुर्नस्थापनामामहत्वपूर्ण योगदान पुर्याउदै आएको छ भने देशकाविभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तिय साक्षरतालगायतकाकार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
माछापुच्छ«े बैंक लिमिटेडले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना११५वटा शाखाहरु र ११२शाखारहित बैकिङ्गसेवा समेत गरी जम्मा२२७ स्थानवाट ६ लाखभन्दाबढि ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदानगरिरहेको छ। साथै, बंैकको देशभर १३७ वटा एटीएमहरु संचालनमा रहेको छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *