धुलिखेल, २१ जेठ । लाइन्स क्लव इन्टरनेश्नल ३२५ ए २ डिष्ट्रिक्ट क्याविनेट स्कुलीङ्ग बनेपाको धुलिखेल रिसोर्टमा नवनिवार्चीत गर्भनर लायन शोभा जोशीको अध्यक्षतामा भब्यरुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम जेठ १७ गते देखि जेठ १९ गते सम्म चलेको थियो । डिष्ट्रिक्ट क्याविनेट स्कुलीङ्ग लायन्स वर्ष २०१९ र २० का लागि नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नरको कार्यसमितिका पदाधिकारीहरु, जोन चियर पर्सन, रिजन चियर पर्सन र एरिया चियर पर्सनहरुको लागि तालिमको व्यवस्थापन गरिएको थियो ।
नवनिर्वाचित डिस्टिक्ट गर्भनरले आफ्नो कार्यकालका लागि क्याविनेट सेक्रेट्रि, एडिशलन क्याविनेट सेक्रेट्रिद्धय र कोषाध्यक्ष, जोन चियर पर्सन, रिजन चियर पर्सन र एरिया चियर पर्सनमा चयन गर्ने प्रथा लायन्समा रहेको हुन्छ त्यसै अनुसार आगामि २०१९÷२० का लागि नवनिर्वाचित गर्भनर लायन जोशीले सेक्रेट्रिमा लायन दिनेश श्रेष्ठ, एडिशलन क्याविनेट सेक्रेट्रिद्धय लायन भारत प्रसाई र लायन निराजन अर्याल र कोषाध्यक्षमा लायन शम्भु थापालाई चयन गर्नु भएको छ ।
चीफ डिस्टिक्ट कोअर्डिनेटरमा लायन प्रणीता शर्मा बराल भक्तपुर दिव्यश्वरी एक जना, त्यस्तै चिफ एरिया कोआर्डिनेटरमा क्रमशः लायन गोकुल प्रसाद प्रजापति भक्तपुर अर्निको, लायन अनन्त खडका भक्तपुर दिव्यश्वरी, लायन संगीता सिलवाल काठमाडौं अंकुर, लायन भभिश्वर तिवारी काठमाडौं नेच्युरल, लायन उत्तमराज भण्डारी काठमाडौं पर्लसिटि र लायन शेरबहादुर परियार काठमाडौं हिमचुलि गरी ६ जना नवनिर्वाचित गभर्नरबाट चयन हुनुभएको छ ।
त्यस्तै एरिया कोअर्डिनेटरमा क्रमशः लायन राजन थापा भक्तपुर गुप्तेश्वर, लायन सुदामा कार्की क्षेत्री भक्तपुर स्वीटहोम, लायन कविन्द्र जोशी काठमाडौं सेन्ट्रल, लायन दुर्गा गिरी काठमाडौं देवालय, लायन सुरेश चन्द्र वैद्ये काठमाडौं डाउनटाउन, लायन सुनिता श्रेष्ठ काठमाडौं ग्लिस, लायन विनित मैंया नकर्मी काठमाडौं सनराईज, लायन रामहरी सिलवाल काठमाडौं सेनर्जि, लायन रमेश कुमार रोका काठमाडौं भेलीईस्ट, लायन गोपाल प्रसाद पौडेल काठमाडौं व्हाईट हाउस, लायन शंकर कुमार सर्दा राजवीराज, लायन प्रकाश सिटौला रामेछाप र लायन पवन न्यौपाने रौतहट भीजन नेपाल गरी १३ जना चयन हुनुभइको छ ।
त्यस्तै रिजन चियर पर्सनमा क्रमशः लायन राजेश त्वनवसु भक्तपुर अर्निको, लायन कृष्ण सदन अवाल भक्तपुर गोल्डन गेट, लायन लक्ष्मी कुमारी प्रजापति अवाल भक्तपुर नवदुर्गा, लायन प्रकाश प्रसाद ढकाल भक्तपुर स्वीटहोम, लायन मनिस रमन सा जनकपुर राजधानी, लायन रमेश रेग्मी काठमाडौं चाबहील सिटि, लायन सुवासचन्द्र अधिकारी काठमाडौं क्रिएशन, लायन रमेश्वर पोखरेल काठमाडौं म्बयद, लायन विनोद प्रसाद बराल काठमाडौं युरेका, लायन कृष्णज्योती शाक्य काठमाडौं फिलोशीप, लायन सिताराम भट्ट काठमाडौं हाईभीजन, लायन जितेन्द्र कुमार श्रेष्ठ काठमाडौं हिमचुलि, लायन मोहन प्रसाद अर्याल काठमाडौं कागेश्वरी, लायन यज्ञबहादुर थापा काठमाडौं कोहीनुर, लायन मुक्ति प्रसाद भण्डारी काठमाडौं नेच्युरल, लायन डा.कमलबहादुर कायस्थ काठमाडौं रेजन्सि, लायन लक्ष्मी उप्रेति खरेल काठमाडौं सरुभी, लायन इन्दु रिजाल काठमाडौं उमंग, लायन कमल घिमीरे बन्जाडे काठमाडौं भीजन, लायन शुशील कुमार भट्टराई काठमाडौं व्हाईट हाउस, लायन माधवकुमार थापा काभे्र साखु, लायन चक्रपाणी दाहाल लहान सिटी, लायन हरिप्रसाद दाहाल ओखलढुङ्गा र लायन विष्णु कुमार श्रेष्ठ रामेछाप सुनकोशी रहेका छन् ।
त्यस्तै जोन चियर पर्सनमा क्रमशः लायन धर्म भक्त श्रेष्ठ भक्तपुर गुप्तेश्वर, लायन शुरेन्द्र कुमार बोगटी भक्तपुर हलेसी, लायन उद्धब सिलवाल भक्तपुर मेरीगोल्ड, लायन रोशन भायोध भक्तपुर रियलटेक, लायन रञ्जीत मरिखु भक्तपुर नरसिंघ, लायन विष्णुभक्त मरिखु सुर्यविनायक, लायन भुवनलाल श्रेष्ठ भक्तपुर दिव्यश्वरी, लायन सुरेन्द्र प्रजापति भक्तपुर केदारेश्वर, लायन रामनगीन रावत जनकपुर, लायन उत्तम थापा काठमाडौं द्धम्, लायन मीरा श्रेष्ठ काठमाडौं अल्का, लायन नरेन्द्रबहादुर अधिकारी काठमाडौं अंकुर, लायन टिकाराम सुवेदी काठमाडौं अभीयान, लायन स्मृति श्रेष्ठ काठमाडौं बागमती, लायन रती श्रेष्ठ काठमाडौं चाबहील, लायन महेश गोयल काठमाडौं क्यापीटल, लायन बिन्दुप्रसाद अर्याल काठमाडौं चाहीलसिटी, लायन संदिप खनाल काठमाडौं सिटिजन, लायन गंगामान व्यञ्जनकार काठमाडौं देवालय, लायन टंकप्रसाद गैरे काठमाडौं धुम्बराही, लायन अर्जुन कार्की काठमाडौं डायमण्ड, लायन पासाङ्ग तमाङ्ग काठमाडौं गौशाला, लायन दुर्गादेवी सिवाकोटी काठमाडौं ऋभयिउबतचब, लायन आनंद महर्जन काठमाडौं कीपु, लायन नरेश सिंह काठमाडौं लोटस, लायन पवन जङ्ग पाण्डे काठमाडौं मेट्रो, लायन प्रकाश रिमाल काठमाडौं नागार्जुन सिटी, लायन इन्द्रबहादुर कार्की काठमाडौं ओपेरासिटी, लायन प्रदिप खनाल काठमाडौं पर्लसिटी, लायन महेन्द्रध्वज जीसि काठमाडौं पायनोर, लायन सविता न्यौपाने काठमाडौं प्रोगे्रस, लायन अमुल कटवाल कार्की काठमाडौं सेफवे, लायन देवीप्रसाद अधिकारी काठमाडौं सागरमाथा, लायन सितु कर्माचार्य काठमाडौं समृद्धि, लायन सुवोध सिमखडा काठमाडौं स्प्रीयुचल, लायन चन्द्रबहादुर दाहाल काठमाडौं सनराईज, लायन नीमा दोर्जे लामा काठमाडौं टोकियो, लायन लक्ष्मी महत काठमाडौं मेलम्ची, लायन विकास सरदा लहान सिटी, लायन दिपेन्द्र अधिकारी लालबन्दी सिटी, लायन दिनानाथ अमगैन नेपाल हाईलाईट, लायन भुवन चक्र जोशी नेपाल काठमाडौं सेनर्जी, लायन होमप्रसाद न्यौपाने निजगड पीस, लायन लेखनाथ दाहाल ओखलढुङ्गा, लायन नरेश श्रेष्ठ पद्मसम्भ दक्षिणकाली, लायन गणेशप्रसाद तिमिलसिना रामेछाप, लायन सुवन कार्की रामेछाप सेन्टीनियल र लायन डा. पर्शुराम धिमीरे रामेछाप कान्टीनेन्टल गरी ४८ जना जोन चियर पर्सनमा चयन हुनुभएकोछ ।
सो अवसरम कार्यक्रमलाई सम्बोधन गर्दै गर्भार लायन शोभा जोशीले आफ्नो फिलोसफि लभ, लर्न र लिडको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यसैगरी गर्भनर सुदर्शनधर प्रधानाङ्गाले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । बैठकमा पीडिजी लायन मधुकर उपाध्याय र पीडिजी लायन विजु वज्रचार्य पीडिजी लायन रुद्धहरी ज्ञावली, पिडिजी लायन शिवराम प्रधान, पूर्व क्याविनेट सेक्रेट्रि लायन प्रजापति, चिफ एडभाइजर लायन पंकज प्रधान, अन्तराष्ट्रिय १०० क्याम्पेनर पीएमसीसी लायन ई.कयामुद्दिन र नवनियुक्त सचिव लायन दिनेश श्रेष्ठले सहभागिहरुलाई तालिम दिनु भएको थियो । तालिमका सहभागिहरुलाई ‘लायन्स क्लवमा आवद्धहुने सदस्यहरुलाइ कसरी टिकाइरहन सकिन्छ । क्लवमा समाजमा ख्याति कमाएका मानिसहरुलाई कसरी क्लवको सदस्यमा समावेश गर्ने, कसरी हामिले गरेका सामाजिक कामलाई सूचनाका माध्यमबाट जनताहरु माझ लान सकिन्छ ।’ भन्ने विषयहरुमा पीडिजी लायन मधुकर उपाध्यायले प्रकाश पार्नु भएको थियो । विदेशमा हुने तालिमका विषयमा पीडिजी लायन विजु वज्राचार्यले प्रकाश पार्नु भएको थियो ।
बैठकमा लायन्स वर्ष २०१९÷२० मा २९ नया क्लव थप गर्ने प्रतिवद्धता समेत लायन्स लिडरहरुबाट आएको थियो । सोही अवसरमा २७ हजार डलर सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरिएको थियो । लाइन्स क्लव इन्टरनेश्नल ३२५ ए २ डिष्ट्रिक क्याविनेट स्कुलीङ्ग तीन दिने कार्यक्रम जिएमटी एरिया लिडर लायन खगे्रन्द्र सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । जुलाई १ बाट नवनिर्वाचित डिष्ट्रिक गभर्नरको कार्यकाल शुरु हुने छ ।