ग्लोबलआइएमई बैंकलि. रसुमेरु सिटीहस्पिटलप्रा.लि. बीचसम्झौता

काठमाडौं, २५ चैत । ग्लोबलआइएमई बैंक लि. र सुमेरु सिटी हस्पिटल प्रा.लि. बीचमिति २०७५ चैत्र २५गते हस्पिटलले प्रदानगर्ने विभिन्नसेवातथा सुविधाहरुमादिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरभएको छ । बैंकले अस्पतालसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियतदिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्भौतापत्रमासुमेरु सिटी हस्पिटल प्रा.लि.काप्रबन्धनिर्देशकश्री सुनिलडंगोलज्यू रग्लोबल आइएमई बैंककाकार्ड बिक्रितथाबजार प्रबद्र्घन विभागकाप्रमुखश्री नवीनसुवेदीज्यूले हस्ताक्षर गर्नुभएको हो । ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ।
उक्त सम्झौतापश्चातसुमेरु सिटी हस्पिटल, पुल्चोकमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट९म्भदष्त०,क्रेडिट९ऋचभमष्त०,प्रिभिलेज९एचष्खष्भिनभ०कार्ड लिएकाबैैंककाग्राहकतथाग्लोबल आइएमई बैंककाकर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा१०प्रतिशत सम्मछुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले १३५ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिकप्रविधियुुक्तभाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनिप्रदानगर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *