ग्लोबल आइएमई बैंकको श्रीनगर, सल्यानशाखाकार्यालयको औपचारिक समुद्घाटन 

काठमाडौँ, ११ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले मिति२०७५ चैत्र १०गते,आइतबार सल्यानजिल्लाको श्रीनगरस्थित आफ्नो शाखाकार्यालयको औपचारिक समुद्घाटन गरेको छ । सल्यानजिल्लाको श्रीनगर रत्यस वरपरकाबासिन्दालाई सेवापु¥याउने उद्धेश्यले खोलिएको शाखाको कर्णालीप्रदेशकामाननीयआर्थिक मामिलातथा योजनामन्त्रीश्री प्रकाशज्वालाले औपचारिक समुद्घाटन गर्नुभयो । उक्तशाखाको औपचारिक समुद्घाटन गर्दैमाननीयश्री ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथागतिविधी र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमाशाखाविस्तार गरेकोमाखुसीव्यक्तगर्नुका साथै यस क्षेत्रको आर्थिक विकासमाग्लोबल आईएमई बंैकले महत्वपूर्ण भूमिकानिर्वाह गर्नेकुरा बताउनुभयो । उक्तकार्यक्रममा बैंककाअध्यक्षश्री चन्द्रप्रसाद ढकाललगायतस्थानीयजनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्घिजीवितथा स्थानीयवासीहरुकोउल्लेख्य उपस्थिती रहेको थियो ।शाखाउद्घाटन समारोहमा बैंककाअध्यक्षश्री चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यानशाखाविस्तार गरेर यस क्षेत्रमा संकलनभएको निक्षेप यसै क्षेत्रमालगानीगर्ने र व्यापार व्यवसायविस्तार गर्न सहयोग गर्ने र साथसाथै बैकिङ्गपहुँचनपुगेको स्थानमा समेत बैकिङ्गपहुँच पुु¥याउने कुराबताउनुभयो ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिकप्रविधियुुक्तभाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनिप्रदानगर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *