ग्लोबल आइएमई बैंकको अत्तरियाशाखाकार्यालयको औपचारिक समुद्घाटन

काठमाडौँ, १० चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले मिति२०७५ चैत्र ९ गते,शुक्रबार कैलालीजिल्लाको अत्तरिया स्थित आफ्नो शाखाकार्यालयको औपचारिक समुद्घाटन गरेको छ । कैलालीजिल्लाको अत्तरिया र त्यस वरपरकाबासिन्दालाई सेवापु¥याउने उद्धेश्यले खोलिएको शाखाको पूर्व मन्त्रीएंवप्रतिनिधि सभा सदस्यमाननीयश्री लेखराजभट्टले औपचारिक समुद्घाटन गर्नुभयो । उक्तशाखाको औपचारिक समुद्घाटन गर्दैमाननीयश्री भट्टले अत्तरियालगायत देशकाअन्यस्थानहरुमाग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवापुगेको बताउनुभयो । उक्तकार्यक्रममा बैंककाअध्यक्षश्री चन्द्रप्रसाद ढकाललगायतस्थानीयजनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवितथा स्थानीयवासीहरुकोउल्लेख्य उपस्थिती रहेको थियो ।शाखाउद्घाटन समारोहमा बैंककाअध्यक्षश्री चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक लि. सुविधा सम्पन्न स्थानमामात्रनभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवाप्रदानगरिरहेको जानकारी गराउँदैसबै वर्ग र क्षेत्रलाई बैंकिङ्गपहुँचमाल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताउनुभयो ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिकप्रविधियुुक्तभाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनिप्रदानगर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *