ग्लोबल आइएमई बैंक लि. र रेडियन्टलाईफ केयर प्रा. लि. बीच सम्झौता

काठमाडौँ, २९ फागुन । ग्लोबल आइएमई बैंक लि. र भारतको नयाँदिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थितनानावतीसुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयर प्रा. लि.द्वारा संचालित)बीचमिति २०७५ फाल्गुन २९गते हस्पिटलहरुले प्रदानगर्ने विभिन्न सेवातथा सुविधाहरुमादिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले रेडियन्ट लाईफ केयर प्रा. लि.सँग आफ्नाग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियतदिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।उक्त सम्भौतापत्रमारेडियन्ट लाईफ केयर प्रा. लिकाव्यवसायसञ्चालनप्रमुखसुनीलकपुरज्यू रग्लोबल आइएमई बैंक लि. कातर्फबाट सहायकमहाप्रबन्धकआरतीराज्यलक्ष्मीराणाज्यूले हस्ताक्षर गर्नुभएको हो ।ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।उक्त सम्झौतापश्चातभारतको नयाँदिल्लीमाबि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमानानावती सुपर स्पेस्यालिटी हस्पिटलमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट९म्भदष्त०, क्रेडिट९ऋचभमष्त०,प्रिभिलेज९एचष्खष्भिनभ०कार्ड लिएका बैैंककाग्राहकतथाग्लोबल आइएमई बैंककाकर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा५०प्रतिशत सम्मछुट पाउने छन् । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२० शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्ककार्यालय मार्पmतआफ्ना१० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिकप्रविधियुुक्तभाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनिप्रदानगर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्ककार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *