राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाले प्रदान गरेको सल्लामी ग्रहण गर्नुहुँदै

महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाले प्रदान गरेको सल्लामी ग्रहण गर्नुहुँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *