प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दैछन्। आफ्नो नेतृत्वमा सरकार बनेको वर्षदिन पुगेको उपलक्ष्यमा सरकारका उपलब्धिहरू समेटेर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।उनका अनुसार प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने छन्।गत वर्ष फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *